पोखरा सेरोफेरो
-
जेष्ठ नागरिक संरक्षण समाज गठन
लेखनाथ, ०२ मंसिर जेष्ठ नागरिकहरुको हक हितका क्षेत्रमा काम गर्ने उदेस्यले ऋषिराम त्रिपाठीको अध्यक्षतामा जेष्ठ नागरिक संरक्षण समाज गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको तदर्थ समितिको उपाध्यक्ष धु्रव कल्पीत...
-
चापाकोटमा निशुल्क स्वास्थ्य शिविर हुँदै
पोखरा, ०२ मंसिर अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । क्लवले यहि मंसिर ४ गते शनिबार आफ्नो १०औं बार्षिकोत्सवको अवसर...
-
सोंपाल तमु समाज, पोखराको २७ आंै साधारणसभा सम्पन्न
मंसिर २ , पोखरा स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरै, शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले आज आफ्नो २७ आंै साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको द्धिप प्रज्वलन गरी...
-
१४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता सुरु
पोखरा २, मंसिर पोखरामा विहिबार देखि १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ सुरु भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आज...
-
पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल सुरु , मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउछौं मन्त्री–केसी
पोखरा २, मंसिर पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा विहिबार देखि पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ सुरु भएको छ । मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवको...
-
रोशनी गुरुङको ‘‘तिमीसँग मेरो नजर’’ गितको म्यूजिक भिडियो सार्वजनिक
उमा आलेमगर पोखरा, ०१ मंसिर गायिका रोशनी गुरुङको पहिलो गित ‘‘तिमीसँग मेरो नजर’’ गितको म्यूजिक भिडियोको आज पोखरामा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । फलानो क्रियशनले आयोजना गरेको म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक कर्णदास, विनोद...
-
पुर्व सांसद हितकाजी गुरुङको दोश्रो तमुवान गीत रेकर्डिङ्ग
पोखरा, १ मंसिर पुर्व सांसद हितकाजी गुरुङको दोश्रो तमुवान गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । “इमान, जमान र स्भामिान, तिम्रो हाम्रो पहिचान, तमुवान तमुवान...” बोलको गीतमा पुर्व सांसद गुरुङको शब्द—संगीत, सुमधुर स्वरकी चर्चित गायिका माया गुरुङ,...
-
मिसेस गण्डकी प्रतियोगिता
पोखरा, १ मंसिर गोस्पेल मल्टिमिडिया प्रालिले ‘मिसेस गण्डकी’ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरुलाई मञ्च प्रदान गर्न र उनीहरुका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो...
-
८ करोड ५० लाखको लागतमा गोर्खा वराह ज्वेलरीको नयाँ शाखा पोखरामा
पोखरा १, मंसिर सुन, चाँदी तथा हिराका गरगहनाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले पोखराको न्युरोडमा आफ्नै भवनमा नयाँ शाखा विस्तार गर्दैछ । आम पोखरेलीहरुको माग र संस्थाको बजारविस्तार गर्ने निती...
-
पोखरा अल्टा लाइट विमान भेटियो
पोखरा, २८ कार्तिक विगत १५ महिना देखि वेपत्ता पोखरा अल्टा लाइट विमान भेटिएको छ । पोखरा देखि उत्तर तर्फ कास्कीको माछापुच्छ्रे गाविसमा ११ हजार ९ सय ५१ फिटको उचाइमा दुर्घटना ग्रस्त स्थितीमा उक्त विमान फेला परेको हो । दुई जना चालक सहित...
