समाचार
-
ओमकारेश्वर मन्दिरमा प्रवचन हल र आवास भवन निर्माण गरिने
पोखरा,२६ कात्तिक पोखरा उपमहानगरपालिका १७ रातोपैह्रास्थित ओमकारेश्वर मन्दिर परिसरमा प्रवचन हल र पुजारी आवास भवन निर्माण गरिने भएको छ । रातोपैह्रा समुदायिक वन समुहको हातामा रहेको खाली ठाउँमा २५ लाखको लागतमा सो भौतिक संरचना निर्माण गरिने भएको हो ।...
-
व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’
पोखरा, २६ कार्तिक पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’ नामक गायन प्रतियोगिता आयोजर्नो हुने भएको छ । मंसिर २३ देखि पुस ४ गतेसम्म पोखराको नयाँ बजारमा आयोजना हुने...
-
व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’
पोखरा, २६ कार्तिक पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिरमा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’ नामक गायन प्रतियोगिता आयोजर्नो हुने भएको छ । मंसिर २३ देखि पुस ४ गतेसम्म पोखराको नयाँ बजारमा आयोजना हुने...
-
गणेशमानसिंह फाउन्डेशनमा गणेशमानको चर्चा
नारायण क्षेत्री पोखरा २५ कात्र्तिक नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमानसिंहले नेपालको प्रजातान्त्रिक प्राप्तिको लागी अहम भुमिका खेलेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । गणेशमानसिंह फाउन्डेशन कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको नेता...
-
शुक्रबार हरिबोधिनी एकादशी, पूजा गर्ने र फुल तार्नेको घुँईचो
पोखरा, २६ कात्तिक हरिबोधिनी वा प्रबोधिनी एकादशीको दिन शुक्रबार सेतीनदी, रामघाटलगायतका क्षेत्रमा फुल तार्नेको भीड लाग्यो । कात्तिक शुक्लपक्षको प्रबोधनी एकादशी व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा उपवास बस्नाले हजार अश्वमेघ...
-
पहिलो अर्बाजावादक गन्धर्वको निधन
सन्देश श्रेष्ठ पोखरा, २७ कात्तिक गन्धर्व जातिले बजाउने सारङ्गीको राजा मानिने अर्बाजा बजाउने पहिलो नेपाली मोहनबहादुर गन्धर्वको शुक्रबार विहान निधन भएको छ । निमोनिया रोगबाट सिकिस्त भएका ९४ वर्षिय गन्धर्वको शुक्रबार विहान ६ बजे आफ्नै निवास लेखनाथ ३...
