समाचार
-
अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान
पोखरा, मंसिर ०२ ‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सहभागी हुन १४ सदस्यीय टोली बिहिबार ढाका प्रस्थान गरेको छ । बिहिबारदेखि ३ दिनसम्म जारी रहने सम्मेलनमा...
-
जेष्ठ नागरिक संरक्षण समाज गठन
लेखनाथ, ०२ मंसिर जेष्ठ नागरिकहरुको हक हितका क्षेत्रमा काम गर्ने उदेस्यले ऋषिराम त्रिपाठीको अध्यक्षतामा जेष्ठ नागरिक संरक्षण समाज गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको तदर्थ समितिको उपाध्यक्ष धु्रव कल्पीत...
-
चापाकोटमा निशुल्क स्वास्थ्य शिविर हुँदै
पोखरा, ०२ मंसिर अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । क्लवले यहि मंसिर ४ गते शनिबार आफ्नो १०औं बार्षिकोत्सवको अवसर...
-
सोंपाल तमु समाज, पोखराको २७ आंै साधारणसभा सम्पन्न
मंसिर २ , पोखरा स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरै, शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले आज आफ्नो २७ आंै साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको द्धिप प्रज्वलन गरी...
-
विश्वकै सबैभन्दा ठूलो थान्का पोखरा मंसीर ४ र ५ गते प्रदर्शन गरिने, तयारी अन्तिम चरणमा
सन्देश श्रेष्ठ पोखरा, २ मंसीर विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का पोखरामा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल—जापान सम्बन्धको साठीऔं वर्षगाँठको अवसरमा यहि मंसिर ४ र ५ गते पोखरा रंगशालामा आयोजना गरिने थान्का प्रदर्शनको तयारी अन्तिम...
-
मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउने मन्त्री –केसीको चेतावनी
पोखरा २, मंसिर शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउने चेतावनी दिएका छन । विहिबार देखि पोखरामा सूरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ को उद्घाटन गर्दै मन्त्री केसीले मापदण्ड विपरित जथाभावी घर...
-
लायन्सको क्याविनेट मिटिङ शुक्रबार पोखरामा, तयारी पुरा
पोखरा, ०२ मंसिर लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वानको दोस्रो क्याविनेट मिटिङ शुक्रबार पोखरामा हँुदैछ । पोखरामा हुने क्याविनेट मिटिङको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक बसन्त गिरीले जानकारी दिएका छन् । कार्यक्रम शुक्रबार...
-
१४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता सुरु
पोखरा २, मंसिर पोखरामा विहिबार देखि १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ सुरु भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आज भएको...
-
१४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता सुरु
पोखरा २, मंसिर पोखरामा विहिबार देखि १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ सुरु भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आज...
-
पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल सुरु , मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउछौं मन्त्री–केसी
पोखरा २, मंसिर पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा विहिबार देखि पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ सुरु भएको छ । मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवको...
