समाचार

  • ८ करोड ५० लाखको लागतमा गोर्खा वराह ज्वेलरीको नयाँ शाखा पोखरामा

    पोखरा १, मंसिर    सुन, चाँदी तथा हिराका गरगहनाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले पोखराको न्युरोडमा आफ्नै भवनमा नयाँ शाखा विस्तार गर्दैछ ।    आम पोखरेलीहरुको माग र संस्थाको बजारविस्तार गर्ने निती...

  • ८७ दिनपछि मिल्यो मनिपालको विवाद, विहीबारदेखी पठनपाठन सञ्चालनमा आउने

    सन्देश श्रेष्ठ पोखरा, १ मंसीर     पोखराको मनिपाल शिक्षण अस्पतालको पठनपाठन विहीबारदेखी सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको विशेष पहलमा बुधबार अस्पताल प्रशासन, चिकित्सक, विद्यार्थी र अभिभावकबीच भएको छलफलमा सहमति भएपछि बुधबारदेखी...

  • तरुण दल कांग्रेसको सैन्यदस्ता हो ः बस्नेत

    सन्देश श्रेष्ठ पोखरा, १ मंसीर     तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजंग बस्नेतले तरुण दल नेपाली कांग्रेसको सैन्य दस्ता भएको बताएका छन् । निर्वाचित भएपछि पहिलोपटक पत्रकारसँग कुरा गर्दै बस्नेतले तरुण दल कांग्रेसको रक्षार्थ खटिने सैन्यदस्ता भएको बताएका...

  • बिजुलीको कालोबजारी यसरी पो !

        १ मंसिर, काठमाडौ । यसअघि दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । व्यापार-व्यवसाय गर्नेहरुले विद्युत नभएकै कारण रोएर दिन बिताउनु परिरहेको थियो । हिउँद-बर्खा, दिन-रात सधैं लोडसेडिङ हुन्थ्यो ? अहिले नयाँ विद्युत थपिएकै छैन, तर लोडसेडिङ स्वाट्टै हटेको छ ।...

  • पोखरामा राष्ट्रिय स्तरको लोकनृत्य प्रतियोगिता हुने, प्रथमलाई एक लाख, नृत्यनिर्देशकलाई स्कुटर

      सन्देश श्रेष्ठ पोखरा, ३० कात्तिक     पोखरामा राष्ट्रिय स्तरको लोकनृत्य प्रतियोगिता हुने भएको छ । अनुशिलन कला पाठशाला पोखराको आयोजना तथा अनुशिलन परिवार युएईको मुख्य प्रायोजनमा आगामी पुष २ गते प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने...

  • एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

        कार्तिक ३०, २०७३- नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।   विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट...

  • नेपाल Vs मकाउ बिच को खेल आज साझ ५:१५ बजे

    ...

  • Radio Annapurna 93.4 Mhz

    ...

  • सोलिडारिटी कपः नेपालको लक्ष्य उपाधिमा हृयाट्रिक

      २९ कात्तिक, काठमाडौं ।  एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्न नेपाल तयार भएको छ । फाइनल खेल भोलि मंगलबार मलेसियाको कुन्चिङमा हुनेछ ।   र, नेपाल मकाउलाई हराएर एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको पहिलो उपाधि उचाल्ने दाउमा छ ।   साथै...

  • तरुण दलको महाधिवेशन २ दिन लम्बियो

      सन्देश श्रेष्ठ २९ कात्तिक, पोखरा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन २ दिन थप लम्बिने भएको छ । सहमतिमै नेतृत्व चयन गर्न दलका शीर्ष नेताहरुबीच आन्तरिक सहमति भएपनि प्रक्रियामा जानको लागि भन्दै महाधिवेशन मंसीर १ गतेसम्मको लागि...

सामाजिक संजाल