समाचार

  • फ्रि फेसबुक चलाउनका लागि आफ्नो फोनमा इन्टरनेट

    फ्रि फेसबुक अब एनसेलमा पाउनुहोस् फेसबुकको टेक्ट भर्जन र फोटो अपलोड फ्रिमा । अनलिमिटेड फोटो अपलोड, लाइक, पोष्ट अनि सेयरको मज्जा लिनुहोस् । फ्रि फेसबुक चलाउनका लागि आफ्नो फोनमा इन्टरनेट अन गर्नुहोस् । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने फेसबुकको...

  • एक्कासी बढाइएको ब्याजदर नतिर्ने पोउवा संघको घोषणा

    पोखरा, २५ माघ पोखरा उद्योग वाणिज्य संघले वित्तीय संस्थाहरुसँग ऋण लिँदा कबुलेकोभन्दा बढी ब्याज नतिर्ने निर्णय गरेको छ । संघले कबुलेभन्दा बढी ब्याज तिर्न असमर्थ रहेकोबारे बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्थालाई जानकारी गराउने, नेपाल सरकार तथा नेपाल...

  • कन्या क्याम्पस शैक्षिक धार्मिक महोत्सवमा उद्घाटनको अवसरमै ३५ लाख रुपैया संकलन

      महिलाहरुको प्राविधिक शिक्षको लागि केहि न केहि सहयोग गर्छु –मन्त्री केसी    पोखरा २५, माघ   पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षालय स्थापना एवम् सञ्चालन गर्ने उद्देश्यले मंगलबार देखि शैक्षिक धार्मिक महोत्सव एवम् श्रीमद्...

  • अष्ट्रेलिया र नेपालवीच हवाई सम्झौताको तयारी

    २ फेब्रुअरी, काठमाण्डौ । नेपाल र अष्ट्रेलियावीच हवाई सम्झौता गर्ने तयारी भइरहेको छ । नेपाल वायुसेवा निगमले अष्ट्रेलियामा उडान गर्ने तयारी गरिरहेका बेला पर्यटन मन्त्रालयले अष्ट्रेलियासँग सम्झौताको तयारी गरेको हो । पर्यटन मन्त्रालयले सातामा १४ वटा उडानका...

  • काभ्रे सम्पर्क समिति युएईको अध्यक्षमा दिल लामा

    युएई । काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशनबाट दिल लामा अध्यक्षमा चुनिएका छन् । दुबईस्थित जाविल पार्कमा शुक्रबार सम्पन्न अधिवेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।   अधिवेशनले उपाध्यक्षमा गोविन्द पन्त, महासचिवमा उत्तम विक,...

  • नेपाली सामाजिक अभियन्ता बिष्णुमाया अमेरिकाको डाईभर्सिटी सल्लाहकार बोर्डमा नियुक्त

    अमेरिका । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेफन फुलपले एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् ।   १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ...

  • नेपालमा आइफोन ७ को बिक्री सुरु, कति पर्छ मूल्य ?

        ३ मंसिर, काठमाडौं ।  नेपालमा आइफोन ७ र आइफोन ७ ‘प्लस’ को बिक्री वितरण सुरु भएको छ । प्रि-बुकिङ भइरहेको आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ ।   ललितपुरको लबिम मलमा आयोजित एक कार्याक्रमकाबीच आइफोन...

  • उपसभापतिको दाबी छाडेर देउवासँग खुमबहादुरका नयाँ सर्त

        0४ मंसिर, काठमाडौं  कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् ।   सभापति देउवासँग खड्काको नयाँ माग सभापति...

  • चीसँगको पारवहन ‘प्रोटोकल’ मस्यौदामा सहमति

      मंसिर, काठमाडौं ।  नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ ।   चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल चीन सहसचिवस्तरीय बैठकमा पारवहन...

  • प्रथम भीमाद महोत्सव हुँदै

    भीमाद, २ मंसिर कृषि उत्पादनलाई बजार दिन र किसानलाई प्रोत्साहन गर्नका लागि पहिलो भीमाद महोत्सव हुने भएको छ । तनहुँको पुरानो बजारमध्येको भीमाद बजारमा मसिंर १० देखि १९ गतेसम्म प्रथम भीमाद महोत्सव हुन लागेको हो ।  तनहुँको दक्षिण–पूर्वी दर्जन गाविस र...

सामाजिक संजाल