समचार

जेष्ठ नागरिक संरक्षण समाज गठन

लेखनाथ, ०२ मंसिर 
 
 
जेष्ठ नागरिकहरुको हक हितका क्षेत्रमा काम गर्ने उदेस्यले ऋषिराम त्रिपाठीको अध्यक्षतामा जेष्ठ नागरिक संरक्षण समाज गठन गरिएको छ। 
 
जिल्ला  प्रशासन कार्यालय कास्कीमा दर्ता भएको तदर्थ समितिको उपाध्यक्ष धु्रव कल्पीत सुवेदी,सचिवम बुद्धिनाथ बास्तोला,कोषाध्यक्षमा बमबहादुर घर्ती र समाजको सदस्यहरुमा हरिप्रसाद अधिकारी,शिबमोहन अधिकारी,दिननाथ सुवेदी र पुष्पराज त्रिपाठी रहेका छन् । 
 
कास्की जिल्लालाई कार्यक्षेत्र वनाई गठन भएको समाजले आगामी दिनमा बिभिन्न क्षेत्रमा ईकाई समिति गठन गरि आफनो गतिविधीलाई अगाडी वढाउने भएको छ। 
 
 

सामाजिक संजाल