खेलकुद

  • १४ औं जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता सुरु

    पोखरा २, मंसिर   पोखरामा विहिबार देखि १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ सुरु भएको छ ।   कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आज भएको...

  • कर्मचारीबीच राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

    पोखरा, १ मंसिर  अन्तर स्थानीय निकाय कर्मचारी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पोखरामा हुने भएको छ ।    स्थानीय निकाय कर्मचारी संघ जिल्ला समिति कास्की र पोखरा उपमहानगरपालिका इकाइको संयुक्त आयोजनामा आगामी पुस १ र २ गते  पोखरामा प्रतियोगिता हुने भएको...

  • एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

        कार्तिक ३०, २०७३- नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।   विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट...

  • सोलिडारिटी कपः नेपालको लक्ष्य उपाधिमा हृयाट्रिक

      २९ कात्तिक, काठमाडौं ।  एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्न नेपाल तयार भएको छ । फाइनल खेल भोलि मंगलबार मलेसियाको कुन्चिङमा हुनेछ ।   र, नेपाल मकाउलाई हराएर एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको पहिलो उपाधि उचाल्ने दाउमा छ ।   साथै...

  • नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक

      नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक २७ कात्तिक, काठमाडौं ।  लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो । शनिबार भएको...

  • ११ औ एन प्याब्सान खेलकुद महोत्सव मंसीर दोस्रो सातामा

    पोखरा, २७ कात्तिक     निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की) को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव हुने छ। एन प्याव्सान कास्कीको यो ११ औ संकरण हो। महोत्वसव मंसीर १४ गते...

  • मैत्रि पुर्ण क्रिकेटमा नेपाल टेलिकम माथि खेलकुद पत्रकार मञ्च विजयी

    पोखरा, २७ कात्र्तिक     नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंच समन्वय शाखा, कास्की विच शनिबार पोखरामा सम्पन्न भएको मैत्रि पुर्ण क्रिकेट खेलमा पत्रकारको समुह विजयी भएको छ ।  पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा मञ्चले टेलिकम...

सामाजिक संजाल